काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले विधान महाधिवेशनले गरेको निर्णयका बारेमा छलफल गर्ने सहमति भएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा भुसालले विधान महाधिवेशनभन्दा पहिला बसेको स्थायी कमिटीको बैठकमा विवादित विषयलाई पछि छलफल गर्ने सहमति भएको बताए।
उनले मंसिरमा हुने एमालेको १० औँ महाधिवेशनमा विधान महाधिवेशनले गरेका निर्णय…