सहमति नभएपछि नाउपाले २ जनालाई महासचिव घोषणा गर्‍यो

२८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा गर्दै प्रमाणपत्र दिइएको छ । टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ । उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी […]

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् […]

बैतडीको पाटनमा एकीकृत समाजवादीले छान्यो उम्मेद्‍वार

९ वैशाख, डोटी । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकिकृत समाजवादीले बैतडीको पाटन नगरपालिकामा उम्मेद्‍वार चयन गरेको छ । दलहरुबीच तालमेलका लागि कुरा नमिलेका कारण आफूहरुले एकल टिम घोषणा गरेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए । उनी भन्छन् ‘यदि तालमेल हुन्छ भने हामी सहमति अनुसार को को […]

सभापतिको उम्मेदवार बन्ने बताएका प्रकाशमानले शनिबार अवधारणा सार्वजनिक गर्ने

काठमाडौँ– महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु अगाडि बढेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारण शनिबार सार्वजनिक गर्ने भएका छन् । उनले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र […]

अस्पताल बन्द यथावत, चिकित्सक संघले सार्वजनिक गर्‍यो आन्दोलनका नयाँ कार्यक्रम

काठमाडौं– नेपाल चिकित्सक संघले सहमति नभएपछि आन्दोलनका नयाँ कार्यक्रम तय गरेको छ।  संघले घोषणा गरेको देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका...