एसियाली जुनियर टेनिसमा प्रशंसालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]

सम्बन्धित सामग्री

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप: नेपाललाई २१ स्वर्ण

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक प्राप्त गरी नेपाल शीर्षस्थानमा रहेको छ ।...

एसियाड रजत विजेता एरिका सम्मानित

३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो । एसियाली […]

एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् । एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य […]

करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक

काठमाडौं । एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा तीनवटा रजतपदक जितेको छ । जसमध्ये चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् । उनी १०औं विश्व सितोरियो करातेकी स्वर्णपदक विजेता खेलाडी भएको र उनले उत्कृष्ट प्रदर्शन गर्दै […] The post करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

एसियाली खेलकुदमा एरिकाले दिलाइन् नेपाललाई ऐतिहासिक रजत पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा …

ब्याडमिन्टनमा रोज र सानियाको जोडीलाई रजत

१५ असोज, काठमाडौं । भारतको गुहावटीमा जारी ब्याडमिन्टनको दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को अन्डर-१७ डबल्स तर्फ रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक हात पारेको छ । आज भएको फाइनल खेलमा उनीहरुले भारतीय खेलाडीहरु ऐसानी तिवारी र रामु रुजुलालाई २१-४, २१-९ ले पराजित भएका हुन् । यसअघि अण्डर १७ र १५ दुवै […]

दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

प्रशंसालाई दुई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा दुई रजत पदक जितेकी छन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् । प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासंग ६–३ र ६–१ ले […]

एसियाली युथ पारा टोलीको स्वागत

बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा पदक जित्न सफल तेक्वान्दो खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो । नेपालबाट २ खेलका ४ खेलाडीले गेम्समा प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोका ३ र ब्याडमिन्टनका १ गरी ४ खेलाडीले सहभागिता जनाएका थिए । त्यसमा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कांस्य जित्न सफल भएको थियो । टोकियो पारा ओलम्पियन पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए । ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदकनजिक पुगेका...