दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

सम्बन्धित सामग्री

सुनिरालाई डबल्समा रजत

नेपालकी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत पदक जितेकी छन्।...

सुनिरालाई डबल्समा रजत

नेपालकी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत पदक जितेकी छन्।...

सुनिरालाई रजत

नेपालकी टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट–१ मा शुक्रबार रजत जितेकी छन् ।...

सुनिरालाई रजत

नेपालकी टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट–१ मा शुक्रबार रजत जितेकी छन् ।...

उमेशले जोडे  नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जितेका छन् । उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत पदक...

उमेशले जोडे नेपालका लागि रजत पदक

काठमाडौँ– शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जितेका छन्। बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपतर्फ ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् । टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले राईले नेपालका लागि रजत पदक जित्न सफल भएको जानकारी दिए । उनका अनुसार […]

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।राईले नेपालका लागि रजत पदक जित्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।यसअघि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर

एसियाली जुनियर टेनिसमा प्रशंसालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]

प्रशंसालाई दुई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा दुई रजत पदक जितेकी छन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् । प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासंग ६–३ र ६–१ ले […]

भारतलाई दोस्रो रजत

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतले दोस्रो रजत पदक हात पारेको छ । कुस्ती अन्तर्गत ५७ केजी तौल समूहको फाइनलमा रवी कुमार रसियन ओलम्पिक कमिटीका जाभुर उगुएभसँग पराजित भएपछि भारतले दोस्रो रजत हासिल गरेको हो । २३ वर्षीय रवी फाइनलमा ७-४ को हार बेहोर्दै स्वर्ण पदकबाट बन्चित भएका थिए । उनी भारतका लागि कुस्तीमा […]