काठमाडौं । एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा तीनवटा रजतपदक जितेको छ । जसमध्ये चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् । उनी १०औं विश्व सितोरियो करातेकी स्वर्णपदक विजेता खेलाडी भएको र उनले उत्कृष्ट प्रदर्शन गर्दै […]
The post करातेमा एरिकाले दिलाइन् ऐतिहासिक रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....