एसियाड रजत विजेता एरिका सम्मानित

३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो । एसियाली […]

सम्बन्धित सामग्री

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान, ७ हजार ११ अमेरिकी डलर सहयोग

एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत […]

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाडकी रजत विजेता एरिका सम्मानित

गत साता चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी