बेरोजगारको विकराल अवस्था

सर्वसाधारण नागरिकलाई आस जगाउने गरी आकर्षक कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयनका चरणमा चुक्ने सबै दलका सरकारको प्रवृत्ति बन्दै आएको छ । केही वर्षअघि सार्वजनिक गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम यसको एउटा उदाहरण हो । यो कार्यक्रम ल्याउँदा धेरै आकर्षक देखिए पनि व्यवहारमा निराशाजनक बन्दै गएको छ । सरकारले बेरोजगार जनशक्तिलाई रोजगार दिने भन्दै कार्यक्रम ल्याएको थियो […]

सम्बन्धित सामग्री

बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी

इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।

गाजाको अवस्था अत्यन्त खराब : संयुक्त राष्ट्रसंघीय एजेन्सी

संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गाजामा जारी इजरायली आक्रमणले सर्वनाशको अवस्था निम्त्याएको बताएका छन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले जारी राखेको कारबाहीले २ महिनामा गाजामा सर्वनाश हुँदै गएको र यो अवस्था थप विकराल बनेको उनीहरूले बताएका हुन्। राष्ट्रसंघीय एजेन्सी र तिनका २७ वटा सहायता संगठनले एक संयुक्त विज्ञप्ति जारी गरी तत्काल युद्ध नरोके त्यहाँ मानवीय सहायता पूर्णरूपमा बन्द हुने बताएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको जनाएका

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।...

न्यायिक समितिमा समेत पति-पत्नीका मुद्दा बढी

अर्घाखाँचीमा सम्बन्धविच्छेदको तथ्यांक हेर्ने हो भने अवस्था विकराल देखिएको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्।...

आत्मघाती बनेको पश्चिमा नाकाबन्दी

अँगेनामा आगो नबलेका युरोपेली जनता सरकारलाई आफ्ना जनताको भन्दा युक्रेनको बढी चिन्ता हुँदा आजको विकराल अवस्था निम्तिएको भन्दै सडकमा आएका छन्।...

उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल

सन्दीप क्षेष्ठ काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल बन्दै गएकाे छ । सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ । काठमाडौं उपत्यकामा […]

मैले ल्याएको अवधारणा पालना नगर्नाले अवस्था विकराल बन्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाए । पैसा पनि छुट्याएँ, ए

भारतमा देखिएको विकराल स्वास्थ्य अवस्था एउटा तस्वीरमा

मध्य प्रदेशको मोरेनामा आठ वर्षीय बालक भाइको शव काखमा बोकेर बसेको दृश्य अहिले चौतर्फी फैलिएको छ। उनका बुबा आफ्नो बच्चालाई घर लैजान एम्बुलेन्सको खोजीमा भौंतारिरहेका छन्।यो तस्वीरले पुन: एकपटक भारतमा गरीबका लागि स्वास्थ्य सेवा कुन हदसम्म पछाडि रहेको छ भन्ने देखाएको छ। यो केबल एक गरिब परिवारको हृदयविदारक दृश्य होइन, यो गरिबीमा बाँच्न अभिशप्त हरेक नागरिकको वास्तविकता हो।यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ।यसै क्रममा पत्रकारले मध्य

विकराल बन्दै सडक दुर्घटना

सवारी दुर्घटनाका कारण बर्सेनि नेपालमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको विडम्बनापूर्ण अवस्था छ । सरकारले भने यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न कुनै प्रयास गरेको छैन । यात्राका क्रममा अकालमै जीवन गुमाएका र अङ्गभङ्ग भएर बाँचेका नागरिकहरूको संख्या सरकारका लागि चिन्ताको विषय नभएर केवल तथ्यांक मात्र बनेको छ ।प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै ३ सय […]

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’...