सवारी दुर्घटनाका कारण बर्सेनि नेपालमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको विडम्बनापूर्ण अवस्था छ । सरकारले भने यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न कुनै प्रयास गरेको छैन । यात्राका क्रममा अकालमै जीवन गुमाएका र अङ्गभङ्ग भएर बाँचेका नागरिकहरूको संख्या सरकारका लागि चिन्ताको विषय नभएर केवल तथ्यांक मात्र बनेको छ ।प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै ३ सय […]