जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।...

सम्बन्धित सामग्री

स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन

डिक्टेटरको चाहना राख्नेले मात्र एक महिना म्यानमार वा उत्तर कोरियामा गएर बसेर हेरून्! अलिकति छनक त रसिया बसाइबाट पनि मिल्ला!

नागरिकका समस्या ज्यूँकात्यूँ छन्, के के मुद्दा लिएर पो माइतीघर जाने ?

तीन महिनाअघि प्रचण्डजी प्रधानमन्त्री भएर आउनुभयो । उहाँले सेवाग्राहीको मर्कालाई मैले बुझ्छु भन्नुभयो । अस्पताल होस् या राहदानी लिंदा, सेवाग्राहीलाई सहज बनाउँछु भन्नुभएको थियो । तीन महिना बितिसकेको छ, नयाँ राष्ट्रपति आउनुभएको छ । सरकारमा रहेकाहरू एउटा गठबन्धनबाट अर्को गठबन्धनमा जान तयार भए । तर समस्या जहाँको त्यहीं छ । मैले आफैं पनि यो समस्या […]

ट्रम्पले यही महिना आगामी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्ने अपेक्षा

डोनाल्ड ट्रम्पले यही महिना सन् २०२४ को राष्ट्रपतिको चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको कयौँ मिडियाहरूले लेखेका छन् । बिहीबार राति आयोवामा आयोजित एक र्‍यालीमा बोल्दै ट्रम्पले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएको बताएका थिए । ‘हाम्रो देशलाई सफल र सुरक्षित तथा गौरवशाली बनाउनको लागि, म पुन उठ्दैछु ,’ उनले समर्थकहरूलाई भने ,‘ तयार रहनुहोस् । अहिलेलाई मैले यति मात्र भने ।’बिहीबार एक्सियोस, सीएनएन र न्यु योर्क टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत

‘पुष्टि हुने आधार र कारणबिना मलाई साढे छ महिना निलम्बनमा राखियो’ : जबरा

काठमाडौँ, १६ भदौ । “संविधान र कानुनको मैले गम्भीर उल्लङ्घन गरेको छैन, आचारसंहिता पनि उल्लङ्घन गरेको छैन”, सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा भने, “महाअभियोगलाई पुष्टि गर्ने आधार र प्रमाण नै छैन, त्योबिना मलाई साढे छ महिना निलम्बनमा राखियो, त्यो गलत छ ।” सिंहदरबारमा आज (बुधबार) दोस्रो दिन समितिका […]

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

काठमाडौँ,२३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् । रासससँगको सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भने, “मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा […]

'एउटा घर-घडेरी जोड्न नसक्ने कस्तो जागिर खान्छौ?'

महिना मर्दा पाउने हजारको तलबले सहरमा आनाको लाखौ पर्ने जग्गा कसरी आँटौं? भारी त आफ्नो थाप्लोले थेग्नेसम्मको मात्रै बोक्ने हो नि होइन र? अब यो प्रश्नको जवाफ पाउन मैले कुन धन्दा सुरू गरौं त?

के मैले अक्टोबर ४ पछि टीपीएसका कागजातको अवधि थप्न कतै आवेदन दिनुपर्छ ?

पर्दैन । नेपाल लगायतका हैटी र मध्य अमेरिकी देशका नागरिकको टीपीएसको कागजातको अवधि स्वत: १५ महिना थपिएको छ । अमेरिकी सरकारले नेपाल लगायत एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान र होण्डुरसको टीपीएस अवधि १५ महिना थपेको हो ।  फेडरल रजिष्टरमा प्रकाशित  सुचनाको पूर्ण पाठ नेपाल लगायत यी देशका टीपीएसवाहकको कागजातको अवधि आगामी अक्टोबर ४ मा समाप्त […]

‘कमिलाको प्वाँख उम्रेको देखेको छु, उहाँको धेरै महिना जानेवाला छैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली आफैं ध्वस्त नहुँदासम्म निहुँ खोजिरहने बताएका छन् । ओलीको मनोमानी अब धेरै दिन नचल्ने उनको टिप्पणी छ । ‘कमिलाको प्वाँख उम्रेको देखेको छु । उहाँको धेरै महिना जानेवाला छैन । उहाँ गणतन्त्रविरोधी हुनुभयो भन्दैमा सबै नेपाली गणतन्त्रविरोधी हुँदैनन्, सच्चिएका होलान् भनेको कुकुरको पुच्छरमा तेल लगाएजस्तो भयो । तीन वर्षदेखि मैले जति तेल कसले घसेको होला,’ बुधवार काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन ग...