अन्तर्घात गर्नेलाई कारबाही गर्छौं: प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन्।उनले पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्।उनले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको पनि प्रष्ट पारेका छन्।

सम्बन्धित सामग्री

निर्वाचनमा अन्तर्घात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ: सभापति लामा

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गत मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । आइतबार हेटौँडामा कांग्रेस जिल्ला समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार आएकाले आधारहीन कुरामा विश्वास नगर्न पार्टी तथा गठबन्धनका नेता कार्यकर्तामा आग्रह गरेका हुन् ।विशेष गरी प्रतिनिधि सभा क्षेत

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

काठमाडौं, भदौ १३ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू […]

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू बताउँछन् ।असार २० गते बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति गठन गरेको थियो

अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । ‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो […]

अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई कारबाही सिफारिस

चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ।गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत सिफारिस गरेको हो। नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले बुढाथोकीलाई कारबाहीका लागि सिफा

गुल्मीमा अन्तर्घात गरेको भन्दै एमाले जिल्ला नेतालाई कारबाही

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा गुल्मीमा अ्रन्तरघात गरेको भन्दै जिल्ला नेतालाई कारबाही गरेको छ । एमालेले जिल्ला कमिटी सदस्य रुरु क्षेत्र गाउँपालिका–२ का देवबहादुर विकलाई कारबाही गरेको छ । विकले निर्वाचनका क्रममा...

राष्ट्रियसभा चुनावमा अन्तर्घात गर्नेलाई एमालेले कारबाही गर्ने

भक्तपुर – नेकपा एमालेले राष्ट्रिय सभाकाे चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएकाे छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवम् अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।केही दिन अगाडि पार्टी छाड्नुभएकी तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरलाई निष्कासन गर्ने निर्ण...

अन्तर्घात गर्नेमाथि कारबाही हुन्छः नेकपा एमाले

विराटनगर– राष्ट्रियसभाअन्तर्गत प्रदेश १ को चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्ने नेकपा एमालेले जनाएको छ । पार्टीको प्रदेश १ कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको निर्णय र हितविरुद्ध अन्तर्घात गर्नेमाथि छानबिन गरी दोषीउपर कडा कारबाही गर्ने जनाएको हो । पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले चुनावमा अवाञ्छित हर्कत गरेको नेकपा एमालेको ठहर छ ।