राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् ।सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैयाँ हस्तान्तरण गरेका हुन् । अदालतको फैसाला पछि काममा फर्किएका उनले मुद्दा अदालतमा विचारधिनको अवधि ३ […]