ग्लोबल आइएमइ बैंकको बिराटनगर शाखाले गर्यो महानगरको कोरोना रोकथाम कोषलाई सहयोग

काठमाडौं। बिराटनगर महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ग्लोबल आइएमइ बैंकको बिराटनगर शाखाले आर्थिक सहयोग गरेको