लक्ष्मी केयर्सद्वारा लुम्बिनी विकास कोषलाई २ थान विद्युतीय गाडी सहयोग

काठमाडौँ। लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ। लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राका लागि विद्युतीय गाडी कोषलाई सहयोग गरेको बैंकले जनाएको छ।

सम्बन्धित सामग्री

लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहीले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा

लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो...

असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा

भैरहवा – लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो । आजै मात्र गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिएका थिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला […]

असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालन हुने

लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो ।आजै मात्र गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले भोलि बिहान साढे ९ बजे सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका हुन् ।ग

लुम्बिनीमा विद्युतीय गाडी असोज १५ देखि चल्ने

११ असोज, बुटवल । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको यान्त्रिक परिक्षणका लागि गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । असोज १५ देखि ५ दिनसम्म परीक्षण समेत हुने गरी निःशुल्क […]

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरिने

बुटवलः लुम्बिनी विकास कोषले यही असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ। मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको अवसरमा ५ दिन चार्जिङ स्टेशन र गाडीहरुको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो। असोज १५ देखि ५…

लुम्बिनीमा विद्युतीय बस सञ्चालन लागि कार्यदलको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण

लुम्बिनी विकास कोषले विद्युतीय गाडी सञ्चालनका लागि गठन गरेको कार्यदलले कोषका अध्यक्ष तथा मन्त्री जीवनराम श्रेष्ठलाई आज अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले सञ्चालन मस्यौदा कार्यविधिसहित प्रतिवेदन बुझाएको लुम्बिनी विकास कोषले जनाएको छ ।लुम्बिनी विकास कोषको जेठ १९ मा बसेको बैठकले कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजेश शाक्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्दै आइतबार प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको हो ।३ वर्षदेखि

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँ अगावै सञ्चालनमा आउने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दशैँअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय बस सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै बस सञ्चालनको आशा पलाएको हो । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को संयोजकत्वमा विद्युतीय गाडी...

वर्षौंदेखि थन्किाएका विद्युतीय गाडी दशैंअघि नै चलाइने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।