वसुन्धराले गरिन् कलाकार कल्याणकारी कोषलाई सहयोग

अभिनेत्री वसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग प्रदान गरेकी छन् । उनले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित रकम उक्त कोषका लागि सहयोग गरेकी हुन् ।पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा ४ लाख बढि रकम संकलन गरेर ल्याएकी छिन् । उक्त रकम बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई कोषका लागि प्रदान गरेकी हुन् । विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा

सम्बन्धित सामग्री

बसुन्धराले गरिन् कलाकार कल्याकारी कोषलाई सहयोग

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग प्रदान गरेकी छन् । उनले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित रकम उक्त कोषका लागि सहयोग गरेकी हुन् ।पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा ४ लाख बढि रकम संकलन गरेर ल्याएकी छिन् । उक्त रकम बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई कोषका लागि प्रदान गरेकी हुन् । विगत ५ दशकदेखि नेपाली चलचित्र