https://www.onlinekhabar.com/2020/04/854704

३ बैशाख, डोटी । जिल्ला कारागार, डोटीका कैदीबन्दीहरूले सरकारले स्थापना गरेको कोरोना सहयोग कोषलाई सहयोग गरेका छन् । कारागारमा रहेका तीन महिलासहित ४९ कैदीबन्दीहरूले कोरोनाविरुद्धको लडाइँमा ऐक्यवद्धता जनाउँदै कोरोना कोषमा १० हजार ९५ रुपैयाँ प्रदान गरेका …