मेयर कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

कैलाली, ९ जेठः अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा आइतबार नगरप्रमुख नृपबहादुर वडलाई रु चार लाख २१ हजारको सहयोग चेक हस्तान्तरण गर्दै निमार्ण व्यावसायी सङ्घ कैलाली परिवार । तस्बिर : तिलकराज ओझा-रासस