काेराेनाबाट अति प्रभावित सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण पाइने

काठमाण्डाै – काेराेनाबाट अति प्रभावित सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गाडी मर्मतका लागि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको हो । मौद्रिक नीतिमा कोरोनाबाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मत–सम्भारका लागि बैंक तथा वित्तीय संस्थाले एउटा गाडीलाई दुई लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था छ ।  यस्तै माैद्रिक नीतिमा बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षकाे रूपमा म...

सम्बन्धित सामग्री

आरजुको निजी घर मर्मत गर्न प्रदेश सरकारको १० लाख, यस्तो छ सरकारको विज्ञप्ति

कांग्रेस सांसद एवम सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणाले धनगढीस्थित आफनो निजी घर मर्मतका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ लिएको विषय अहिले चर्चामा छ। स्थानीय मिडियाले आरजु राणाको घर मर्मत गर्न ...

सिद्धार्थ बैंकको सहयोगमा निर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकको सहयोगमा मर्मत तथा निर्माण सम्पन्न भएको वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका छन् । भवन प्रवलिकरण तथा मर्मतका लागि बैंकले ५५ लाख रुपैयाँ आर्थिक […]

नारायणी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले वीरगन्जस्थित नारायणी अस्पतालको भवन मर्मतका लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले गरेका छन् ।सम्झौता कार्यक्रममा […]

खजुरा गाउँपालिका: इन्धनमा पाँच लाख बढी खर्च

खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षयता इन्धन र सवारी साधन मर्मतका लागि नौ लाखभन्दा बढी रकम खर्च गरेको छ। गाउँपालिकाले इन्धनमा १५ लाख, सवारी साधान मर्मतका लागि दश लाख रुपैयाँ विनियोजन गरेको थियो।...

सञ्चय कोषद्वारा २४१ सञ्चयकर्तालाई घरकर्जा

कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ३५ करोड ८० लाख रुपैयाँ घर कर्जा प्रवाह गरेको छ ।  घर कर्जाअन्तर्गत सञ्चयकर्ताको घर निर्माण तथा मर्मतका लागि यो कर्जा प्रवाह गरिएको कार्यालयले जनाएको छ ।  कर्जाअन्तर्गत घर निर्माणका लागि २१५ सञ्चयकर्तालाई ३२ करोड ६६ लाख प्रवाह गरेको छ भने घर मर्मत सापटीतर्फ २६ सञ्चयकर्तालाई ३ करोड १३ लाख ८५ हजार प्रदान गरिएको हो । धनगढी शाखाका प्रमुख राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको आवास व्यवस्था गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले घर साप...

बाढीले बगाएको दरबाङ-बिम सडक मर्मत तीव्र

म्याग्दी : मालिका गाउँपालिका–७ बिममा गएको पहिरोबाट क्षति भएको दरबाङ–बिम सडक मर्मत अन्तिम चरणमा पुगेको छ। पहिरोले क्षति पुर्याएको मालिका गाउपालिकाका सबै सडक मर्मतका लागि जिल्ला समन्वय समिति म्याग्दीले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। विनियोजन गरेको रकममध्ये गाउँपालिकाको केन्द्र दरबाङ हुँदै बिम जोड्ने सडक ...

मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

वीरगंज : स्थानीय तह, प्रदेश र संघीय सरकारको लापर्बाहीको कारण दशरथ रंगशाला पछि देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशाला अहिले भग्नावशेषमा परिणत हुँदै गएको छ। २०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मतका लागि केन्द्र सरकारबाट आगामी आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज

भत्केका सडक मर्मत गर्न ११ करोड लाग्ने

गतसाता परेको बाढीले क्षतिग्रस्त बनाएका उदयपुरको चार गाउँपालिकाका २७ वटा ग्रामीण सडक सुचारु गर्न करिब ११ करोड रुपैयाँ लाग्ने भएको छ । सबैलाई जोड्दा ५ सय २२ किलोमिटर लामो हुने यी ग्रामीण सडक मर्मतका लागि १० करोड ६५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले गरेको हो ।