म्याग्दी : मालिका गाउँपालिका–७ बिममा गएको पहिरोबाट क्षति भएको दरबाङ–बिम सडक मर्मत अन्तिम चरणमा पुगेको छ।
पहिरोले क्षति पुर्याएको मालिका गाउपालिकाका सबै सडक मर्मतका लागि जिल्ला समन्वय समिति म्याग्दीले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। विनियोजन गरेको रकममध्ये गाउँपालिकाको केन्द्र दरबाङ हुँदै बिम जोड्ने सडक ...