नारायणी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले वीरगन्जस्थित नारायणी अस्पतालको भवन मर्मतका लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले गरेका छन् ।सम्झौता कार्यक्रममा […]

सम्बन्धित सामग्री

विद्यालयलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकले विगत १६ वर्षदेखि पोखरा–८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आएको पोखरा […]

कोसी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ ।बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन् । कोसी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु उपस्थित थिए ।कार्यक्रममा बैकका प्रमुख कार्यकारी […]

कालीमन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

कोसी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।हेमोडायलासिस मेसिनहरू प्रदान गर्ने गरी बैंकले अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंकको सहयोग

काठमाडौं (अस) । सिद्धार्थ बैंकले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त रकम केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेड थप गर्न उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीलाई केही सहयोग पुग्ने विश्वास बैंकको छ ।a

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले मारवाडी सेवा समितिलाई डायलाइसीस मेसिन खरिद गर्नका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई चेक हस्तान्तरण गरेका हुन् ।बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसीस मेसिन खरिद गरी मिर्गौला रोगीलाई निःशुल्क सेवा प्रदान गर्नका लागि उपयोग गर्ने बताइएको […]

जोन्टा क्लबलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन बैंकले चार लाख ९७ हजार २०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई सो चेक हस्तान्तरण गरेका हुन् । जोन्टा क्लबले हिंसा पीडित महिला […]

जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २०० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सो रकम बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने बताइएको छ ।