वीरगंज : स्थानीय तह, प्रदेश र संघीय सरकारको लापर्बाहीको कारण दशरथ रंगशाला पछि देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशाला अहिले भग्नावशेषमा परिणत हुँदै गएको छ। २०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मतका लागि केन्द्र सरकारबाट आगामी आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज