लुम्बिनीमा अब रगत निशुल्क

बुटवल । सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धी सबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरि प्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क निशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै […] The post लुम्बिनीमा अब रगत निशुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बिरामीका लागि सहजरुपमा रगत उपलब्ध हुनुपर्छ: स्वास्थ्य राज्यमन्त्री खान

स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउन सरकार प्रतिबद्द रहेको बताएकी छन्। खानले निशुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने पनि बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

बिरामीका लागि सहजरुपमा रगत उपलब्ध हुनुपर्छ: स्वास्थ्य राज्यमन्त्री खान

स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउन सरकार प्रतिबद्द रहेको बताएकी छन्। खानले निशुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने पनि बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

बुटवलवासीलाई रगत सम्बन्धी सबै सेवा निःशुल्क

१८ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ …

धादिङेलाई निशुल्क रगत, रक्तदानको संख्या थपिदै

मानिस बाँच्नको लागी अक्सिजन जति महत्वपणृ छ, त्यति नै महत्वपूण छ रगत । रगत विना मानिस बाँच्न सक्दैन । त्यसैले त भनिन्छ रक्तदान नै जीवन दान हो । अझ पनि कयौ मानिसहरु रक्तदान गर्न डराउछन् । कयौ मानिसहरु रगत दान गर्न मन भएर पनि ग्रामीण भेगमा बसोवास भएकाले पाएका छैनन् । तर भौगालिक सुगमता र […]

वीरगञ्ज–१० मा वडावासी बिरामी हुँदा निःशुल्क रगत

१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० का वासिन्दाले बिरामी भएर उपचारका क्रममा रगत आवश्यक निशुल्क पाउने भएका छन् । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको १ हजार ५० रुपैयाँ सेवा शुल्क लिने गरेको छ, तर वडा नम्बर १० का वासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गए निशुल्क पाउनेछन् । शनिबार वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी […]

गण्डकी सरकारको नीति तथा कार्यक्रम : के समेटियो, के समेटिएन ?

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यो सरकारको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश कार्यक्रम वितरणमा केन्द्रित गरेको छ । किसानलाई पुरस्कृत गर्नेदेखि आविष्कारका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहनसम्म सरकारका नीतिमा समेटिएका छन् । किशोरीलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, दीर्घरोगीलाई निशुल्क औषधी दिने, निशुल्क रगत, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचारका कार्यक्र

बिरामीलाई प्रदान गरिने दानकाे रगतमा सरकारले व्यापार गर्न खोजेकाे आराेप

काठमाडौं : सरकारले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको छ।स्वस्थ व्यक्तिले सेवाभावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनको लागि दान दिएको रगत बिरामीले पनि निशुल्क पाउनु पर्छ भन्ने आवाज पहिले देखि नै उठिरहेका बेला सरकारले रगतको मूल्य बढाएको हो।सरकारले रगतको मूल्य बढाएको प्रति नेपाल स्वयंसेवी रक्तदाता समाजले बिरोध गरेको छ। एक सय ५० पटक भन्दा बढी रक्तदान गरिसकेका समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले रगतको मूल्य बढाएको प्रति विरोध गरेका छन्। 'दानबाट ब

गण्डकी प्रदेशभर अब रगत निशुल्क

कास्की ।  गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत […]

जनताबाट निशुल्क रगत उठाएर महँगोमा बेच्ने अस्पतालहरूको धन्दा !

कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ।  सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ। अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गरेको पाइएको छ भने निजी अस्पतालहरूले २५ सयसम्म लिने गरेका छन्।  संसारभरि रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न पर...

मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।  ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।  शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आय...