काठमाडौं : सरकारले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको छ।स्वस्थ व्यक्तिले सेवाभावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनको लागि दान दिएको रगत बिरामीले पनि निशुल्क पाउनु पर्छ भन्ने आवाज पहिले देखि नै उठिरहेका बेला सरकारले रगतको मूल्य बढाएको हो।सरकारले रगतको मूल्य बढाएको प्रति नेपाल स्वयंसेवी रक्तदाता समाजले बिरोध गरेको छ। एक सय ५० पटक भन्दा बढी रक्तदान गरिसकेका समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले रगतको मूल्य बढाएको प्रति विरोध गरेका छन्। 'दानबाट ब