धादिङेलाई निशुल्क रगत, रक्तदानको संख्या थपिदै

मानिस बाँच्नको लागी अक्सिजन जति महत्वपणृ छ, त्यति नै महत्वपूण छ रगत । रगत विना मानिस बाँच्न सक्दैन । त्यसैले त भनिन्छ रक्तदान नै जीवन दान हो । अझ पनि कयौ मानिसहरु रक्तदान गर्न डराउछन् । कयौ मानिसहरु रगत दान गर्न मन भएर पनि ग्रामीण भेगमा बसोवास भएकाले पाएका छैनन् । तर भौगालिक सुगमता र […]

सम्बन्धित सामग्री

विश्वको उत्कृष्ट एयरलाइनको ताज जापान एयरलाइन्सलाई, टप टेनमा कुन कुन परे ?

बाउन्सले प्रकाशित गरेको विश्वको उत्कृष्ट अन्तर्राष्ट्रिय एयरलाइन्सको वार्षिक सुचीमा जापान एयरलाइन्स उत्कृष्ट पहिलो नम्बरमा परेको छ । बाउन्सले विश्वका ५२ वटा ठूला एयरलाइन्सहरूबाट डाटा विश्लेषण गरेको हो । कम्पनीले यी एयरलाइन्सहरूलाई १० कारकहरूको आधारमा मूल्याङ्कन गरेको हो । समयमै आगमन, रद्दको प्रतिशत, उडानहरूको कुल संख्या, निशुल्क बोक्ने ह्याण्डक्यारी, निशुल्क बोक्ने लगेज, खाना, उडानमा मनोरञ्जन, सिट […]

मेगा बैंकले पनि तोक्यो आश्वा शुल्क, अब ३ बैंकबाट मात्र निशुल्क आईपिओ भर्न पाईने

अब मेगा बैंकबाट आईपिओ भर्दा पनि शुल्क लाग्ने भएको छ। यस अघिसम्म बैंकले निशुल्क सीआश्वा सेवा दिदै आएकोमा अब भने बैंकले आश्वा शुल्क लिने भएको हो । बैंकले असार ३ गतेको निर्णय अनुसार अबदेखि २५ रुपैयाँ आस्वा सेवा शुल्क लाग्ने जनाएको छ । यस संगै मेगाको खाता बाट पैसा काट्ने गरि आईपिओ भर्दा २५ रुपैयाँ शुल्क लाग्ने छ । सशुल्क आस्वा सेवाबाट ग्राहकवर्गले पाउने सेवा पनि अझ उत्कृष्ट हुने बैंकले जनाएको छ ।यस संगै अब निशुल्क सीआश्वा सेवा दिने वाणिज्य बैंकको संख्या ३ वटा मात्र बाँकि रहेको छ । नबिल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले हालसम्म निशुल्क सीआश्वा सेवा दिदै आएका छन् ।

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा उपहार

आइएमई पे एपका प्रयोगकर्तालाई यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा विभिन्न उडानका टिकट निशुल्क पाउने भएका छन् । यतीले १२ फागुनलेदेखि लागू भएर दुई महिनासम्म आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यका लागि निःशुल्क उडान टिकट पाउनेछन् ।हरेक वर्ष हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको संख्या बढिरहेको […]

गोरखामा निशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या बढ्दो

गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोटमा निशुल्क एम्बुलेन्ससेवा लिनेको संख्या बढ्दै गएको छ । चालु आथिक वर्ष २०७८÷०७९ को बिनियोजित बजेटबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएसँगै सेवा लिनेको संख्या बढेको हो...

डेमोक्रेसीले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

अमृत अर्याल, स्याङजा । स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरु गर्ने भएको हो । जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ । यस्तो […]

पिसिआर परीक्षण एक हजारमा हुने, कुटनीतिक नियोगक १४० कर्मचारीले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ । संक्रमितहरुको संख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको हो । अबदेखि नीजि अस्पतालहरुको बिलभर्पाइ सरकारले बेहोर्दैन । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले संक्रमितको संख्या घटेकोले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निशुल्क हुने जानकारी दिनुभयो ।

मुटु बचाउन जीवनशैली परिर्वतनमा जोड

न्युज अफ नेपाल, ललितपुर । उच्चरक्त चाप र मधुमेह गर्दा मुटुरोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार बुबहालमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो […]

अब गुगल फोटोजमा १५ जिबी मात्र निशुल्क स्टोरेज

इन्टरनेट जाएन्ट गुगलले आफ्नो फोटो स्टोरेज एप गुगल फोटोजमा रहँदै आएको असिमित निशुल्क स्टोरेज सुविधा हटाउने भएको छ । फोटो तथा भिडियो लगायतका डकुमेन्टहरु असिमित संख्या र परिमाणमा संग्रह गर्न सकिने प्रतिबद्धता जनाउँदै सन् २०१५ मा …