१८ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ …