स्थानीयले गरे हुलाकी बाटो बन्द, गाडी र चालक पक्राउ गर्न माग गर्दै प्रदर्शन

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले आज बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शन गरेका छन्।...

सम्बन्धित सामग्री

भारतीय मालवाहक गाडी रोक लगाउन माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानिया

भ्रमणको माग गर्दै विद्यार्थीद्वारा नगरपालिकामा तोडफोड, चार सुरक्षाकर्मी घाइते

रौतहटमा एक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति पुग्नुका साथै चार सुरक्षाकर्मी घाइते भएका छन्।...

नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

काठमाडौँ । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो । नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ […]

नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभ

काठमाण्डौ उपत्यकामा सामान्य रुपमा गाडी चल्दै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् । सडक र गाडी...

एक वर्षमा भित्रिए १८ सय विद्युतीय गाडी, बजारमा माग उच्च

गत आर्थिक वर्षमा १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे गाडी नेपालमा भित्रिएका छन् ।

सिसडोलका बासिन्दाले तत्काल सडक कालोपत्र गर्न माग गर्दै फेरि फोहोरका गाडी रोके

काठमाण्डाै – चार दिनदेखि फोहोर नउठाउँदा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलन थालेको छ । पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग गर्दै स्थानीयबासीन्दाले गरेको अवरोधका कारण फोहोरका गाडी सिसडोलमा जान नसक्दा काठमाण्डौ उपत्यकाको फोहोर उठान नसकिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । सिसडोल पुग्ने सडकमा भएको अवरोधका कारण शुक्रवारदेखि नै काठमाण्डौको फोहोर उठेको छैन । यसअघि मंसिर र फागुनमा पनि सिसडोलका बासिन्दाले अवरोध गर्दा काठमाण्डौमा लामो समय फोहोर थुप्रिएको थियो । सडक तत्कालै कालोपत्र गर्ने सहमति ...

क्षतिपूर्ति माग गर्दै दुर्घटनाका पीडितहरूले रुकुम पश्चिममा गाडी बन्द गरे

रुकुम पश्चिम – बस दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति माग गर्दै रुकुम पश्चिममा गाडी बन्द गरेका छन् । आफूहरूका माग सम्बोधन गर्न बेवास्ता गरिएको भन्दै बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा घाइतेहरूले गाडी बन्द गराएका हुन् । आज बुधवार बिहानैदेखि सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि गाडी चलेका छैनन् ।  गएको मङ्सिर २० गते मुसिकोट नगरपालिका २ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरूको उपचार खर्च सम्बन्धित निकायले बेहाेर्नुपर्ने माग गरेका छन् । त्याे दुर्घटनामा...

प्रहरीले माग्यो ९ अर्ब चुनावी बजेट, २ सय नयाँ गाडी किन्ने प्रस्ताव

चुनावको समयमा आफूहरूलाई थप २ सय गाडी चाहिने भन्दै प्रहरीले गृहमन्त्रालयमार्फत ९ अर्ब बजेट माग गरेको छ । ‘चुनाव भएको खण्डमा हामीलाई थप २ सयभन्दा धेरै गाडीहरू आवश्यकता पर्छ,’ नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले भने, ‘प्रहरीसँग नयाँ गाडी नआएको १० वर्षभन्दा धेरै भइसक्यो ।’ प्रहरी प्रधान कार्यालयमा भएको अनौपचारिक पत्रकार भेटघाटमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरीमा भएका गाडीहरू पुराना भएकाले नयाँ गाडी लागि ९ अर्ब रुपैयाँ माग गरिएको बताएक...