भारतीय मालवाहक गाडी रोक लगाउन माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानिया