नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

काठमाडौँ । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो । नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ […]