सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलनमा उत्रिए अटो व्यवसायी, गाडी बिक्रीको वातावरण बनाउन माग

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकार र राष्ट्र बैंकको विरोध गर्दै माइतीघरमा धर्ना दिएको छ। सरकारले वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन माग गर्दै  आन्दोलनमा उत्रिएका हुन्। ‘मौद्रिक नीति परिमार्जन गर’, ‘ब्याजदर नियन्त्रण गर’, ‘गरिखान देउ’ जस्ता प्ले कार्ड प्रदर्शन…