सम्झौता कार्यान्वयन गर्न डा. केसीको सरकारलाई अल्टिमेटम, नभए कात्तिक १३ गतेबाट अनशन

काठमाडौँः त्रिवि शिक्षण अस्पतालबाट सोमबारदेखि अवकाश पाउन लागेका चिकित्सक डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएका छन्। कात्तिक ८ गतेसम्म आफ्ना माग पूरा गर्न केसीले सरकारलाई अल्टिमेटम दिएका छन्।  माग पूरा नभए तिहारको भाइटीकाको भोलिपल्टैबाट अनशन बस्ने उनले जनाएका छन्।  यस्ता छन्

सम्बन्धित सामग्री

बचत फिर्ताको माग गर्दै सहकारीपीडित रिले अनशनमा

बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् । शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए । काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् ।

डा. गाेविन्द केसी २० औँ पटक अनशनमा

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उहाँले २० औँ अनशन सुरु गर्नुभएको हो ।  कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेकाे कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अनशन सुरु गर्नुभयो । सत्याग्रह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उहाँले पटक–पटक भएका सम्झौता कार्यान्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताउनुभयो ।  सत्याग्रहको क्रम...

सिंहदरबारबाट लखेटिएपछि वसन्तपुरमा अनशन बसिन् निहारिका

काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले वसन्तपुरबाट आमरण अनशन सुरु गरेकी छन् । दोस्रो पटक अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई प्रहरीले त्यहाँबाट लखेटेपछि वसन्तपुर गएकी हुन् । यसअघि सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेकी हुन् । पहिलो पटक अनशन बसेकाे समयमा गृहमन्त्रीले दिएको आश्वासनअनुसार […]

निहारिकाले फेरि सुरु गरिन् आमरण अनशन, सिंहदरबार गेटबाट प्रहरीले उठायो

काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले दोस्रो पटक आमरण अनशन सुरु गरेकी छन् । सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनी फेरि अनशन बसेकी हुन् । निहारिका आज आफ्नो २ वर्षको बच्चासहित अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी थिइन् । तर, अनशन बस्नासाथ प्रहरीले उनलाई त्यहाँबाट उठाएको छ । आफूलाई […]

अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता

सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।

'इनफ इज इनफ'का अभियन्ता ई : आइतबार अनशन ताेड्दै

काठमाडाैं : २२ दिनपछि 'इनफ इज इनफ'का अभियन्ता ईःले भोलि आइतबार अनशन तोड्ने भएका छन्। आइतबार बिहान मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ।   'सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन हुने भएकाले आइतबार औ...

यसकारण १३ औं अनशन बस्नु परेको हो : डा केसी

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासनका लागि हामी लामो अभियानमा रहँदै आएका छौं । साथै सरकारले बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा त्यस...

९ सम्झौता, कार्यान्वयन ‘शून्य’

माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसीले ११ पटक गरी १ सय ३६ दिन आमरण अनशन बसिसकेका छन् ।

अनशनका १३६ दिन, ९ सम्झौता, कार्यान्वयन शून्य

माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्। २०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ। प्रमुख तीन…

फेल हुने शिक्षकलाई पनि सुविधा दिन अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थमन्त्रालयको सहमति कुरिरहेको छ। शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संशोधन गर्ने भनी सम्झौता गरेको थियो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि दुई अस्थायी…