काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले दोस्रो पटक आमरण अनशन सुरु गरेकी छन् । सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनी फेरि अनशन बसेकी हुन् । निहारिका आज आफ्नो २ वर्षको बच्चासहित अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी थिइन् । तर, अनशन बस्नासाथ प्रहरीले उनलाई त्यहाँबाट उठाएको छ । आफूलाई […]