२४ कात्तिक, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी बसेको छ । अभियन्ता ईः सम्झौता कार्यान्वयनमा महानगरले बेवास्ता गरेको भन्दै तिहारपछि निर्णायक वार्ता गर्ने बताउँछन् । काठमाडौं महानगरपालिकाले सडक तथा साना व्यवसायीहरुलाई धरपकड गरेको भन्दै अभियन्ता ईः राष्ट्रिय सभा गृह अगाडि […]
काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।गृह मन्त्रालयमा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीन बुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए।उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भेटवार्ता भएको मन्त्रालय स्रोतले जनायो । भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् । सरकार र सीके राउतबीच २०७१ असोज १५ गते र […]
काठमाडाैं : राहत शिक्षकहरूले सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघर्ष र आन्दोलनको बलमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालयसँग २ पटकसम्म भएको सम्झौता कार्यान्वयन गर्न माग गरेकाे हाे।समितिले आइतबार विज्ञप्ति जारी गरी सम्झाैता कार्यान्वयन नभए सडक संघर्षमा उत्रने चेतावनी समेत दिएको छ। समितले अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरूको विषयमा निर्णायक वार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारिक रुपमा
विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

काठमाडौं - सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ ।
सोमबार विज्ञप्ति निकालेर परिषद्का संयोजक सञ्जुहाङ पालुङ्वाले आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे मात्र वार्ताको वातावरण बन्ने बताउनुभयो ।
लिम्बुवान्लगायत आदिवासी जनजाति, मधेशी, दलित र मुसलमान तथा उ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भइरहेको छ । १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वान टु वान वार्ता गर्न ...