पोखरा : कास्कीमा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लम्बिने भएको छ। बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै जिल्लामा जेठ ७ गतेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिएको हो। प्रशासनले निषेधाज्ञामा थप कडाइ गरिने समेत जनाएको छ।
कास्कीमा जेठ १ गतेबाट लागू हुनेगरि ७ गतेसम्म तेस्रो चरणको निषेधाज्ञा गरिने भएको हो।…