दाङ – दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ। अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ। नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ। यसअघि दैनिक हवाई सेवा थियो। ‘जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ’, […]