दाङ : दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ। आर्थिक बर्ष २०७९/०८० को बजेट संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने बताएका हुन्।अर्थमन्त्री शर्माले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरेर सेवा प्रदायक र नियमक निकायको छुट्टाछुट्टै स्थापना गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि र पहुँचमा विस्तार गर्न दाङको टरिगाउँ एयरपोर्ट लगायतको स्तरवृद्धि गरिने बताएका हुन्।साथै, उनले टरिगाउँ एयरपोर्