दाङ : तुलसीपुर उपमहानगरपालिका १२ एयरपोर्ट निवासी अमर बस्नेतले शुक्रबार करिब ३ बजेतिर गाडीहरू धुलो उडाउँदै आफ्नो गाउँमा आएको देखे। उनी त्यो देखेर गाडीहरू भएकाे ठाउँमा आइपुगे।उनले त्यहाँ विभिन्न दलका स्थानीय नेतादेखि केन्द्रसम्मका नेताहरू तथा धेरै नागरिकहरू जम्मा भएकाे देखे। यसरी उनीहरु धुलो उडाउँदै गाउँमा आउनुको कारण थियो, आफ्नो घर छेउमा रहेको टरिगाउँ एयरपोर्ट स्तरोन्नति विषयक सर्वदलीय– सर्वपक्षीय बैठकमा सहभागी हुन।उनले यस्ता कार्यक्रमहरू भएको आज मात्र देखेका होइनन्। धेरै पटक यसर