दाङ एयरपोर्ट दसैं अगाडि नै सञ्चालनमा आउँछ : मन्त्री अधिकारी

दाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दसैं अगाडि नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा आउने बताए। मन्त्री अधिकारीले दाङको विकास र समृद्धिका लागि अनिवार्य रुपमा एयरपोर्ट सञ्चालनमा आउनु पर्ने बताए। पर्यटन मन्त्री अधिकारीले काठमाडौंदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ ह...

सम्बन्धित सामग्री

दसैं-तिहार भर जुम्लामा चामल अभाव नहुने

जुम्लामा दसैं-तिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।

विदेशी पहुनालाई दसैं परिकार खुवाइने

काठमाडौं– दसैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ । दसैंको बिदामा कतिपय रेस्टुरेन्टसमेत पूर्णरुपमा सञ्चालनमा नआउने भएकाले होटलले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन् । उक्त कार्यक्रम असोज […]

आइएमई दसैं अफरमा चौथो हप्ताको नतिजा घोषणा

दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैं अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने […]

दसैं अफरसहित सुरु भयाे ‘टिकटभण्डार डटकम’

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडाैंमा साेमबार आयाेजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो । ‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको […] The post दसैं अफरसहित सुरु भयाे ‘टिकटभण्डार डटकम’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्योल, अझै आएन पत्र

बैतडी : सरकारले दसैं, तिहार र छठलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ। यो वर्ष पनि देशभरि नै असोज १ गते सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सञ्चालनमा अन्योल देखिएको छ।सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि सुदूरपश्चिमका कुनै पनि ठाउँमा सञ्चालनमा नआएका साल्ट्र टेडिङ कर्पाेरेशन प्रदेश कार्यालय धनगढीका सहायक रामचन्द्र जोशीले जानकारी दिए।उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन, परिप

दसैं–तिहारका लागि सहुलियत खाद्यान्न पसल सञ्चालन

नेपालीहरुको महाव चाड वडा दसंै तिहार र छट पर्व नजिकिँदै गर्दा मुगुमा असोज १ गतेबाट सहुलियत खाद्यान्न पसल सञ्चालनमा आएको छ ।खाद्य ब्यापार तथा ब्यापार कम्पनी लिमिटेड शाखा मुगुले असोज १ गतदेखि कात्तिक १५ गतेसम्मका लागि मुगुको सदरमुकाम गमगढीमा सहुलिएत खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । कम्पनीको शाखा कार्यालय मुगुबाट साबिकको खाद्यान्न प्रतिकेजीमा बितरण गरिएको […]

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्य...

बैंक अफ काठमाण्डूको दसैं अफर

बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले स्मार्टडोकोको स्मार्ट दसैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी स्मार्ट डोकोले यही असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता […]

विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो ।विराटनगर–काठमाडौंका लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दसैं अफरका […]

आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा

सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकाे हाे । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।