टरिगाउँ एयरपोर्ट : रिफ्युल गर्न आएका प्राविधिक निराश
दाङको तुलसीपुर १२ टरिगाउँ स्थित विमानस्थलमा शनिबार(आज) रिफिल कार्यको उद्घाटन गर्ने तयारी थियो । विगत ६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । त्यसलाई शनिबार उद्घाटन गर्ने भनि नेपाल...
नेकपा एमालेका महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नभएको सन्दर्भमा विकल्प खोज्न तयार हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब...
दाङ : दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ। आर्थिक बर्ष २०७९/०८० को बजेट संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने बताएका हुन्।अर्थमन्त्री शर्माले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरेर सेवा प्रदायक र नियमक निकायको छुट्टाछुट्टै स्थापना गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि र पहुँचमा विस्तार गर्न दाङको टरिगाउँ एयरपोर्ट लगायतको स्तरवृद्धि गरिने बताएका हुन्।साथै, उनले टरिगाउँ एयरपोर्
दाङ : तुलसीपुर उपमहानगरपालिका १२ एयरपोर्ट निवासी अमर बस्नेतले शुक्रबार करिब ३ बजेतिर गाडीहरू धुलो उडाउँदै आफ्नो गाउँमा आएको देखे। उनी त्यो देखेर गाडीहरू भएकाे ठाउँमा आइपुगे।उनले त्यहाँ विभिन्न दलका स्थानीय नेतादेखि केन्द्रसम्मका नेताहरू तथा धेरै नागरिकहरू जम्मा भएकाे देखे। यसरी उनीहरु धुलो उडाउँदै गाउँमा आउनुको कारण थियो, आफ्नो घर छेउमा रहेको टरिगाउँ एयरपोर्ट स्तरोन्नति विषयक सर्वदलीय– सर्वपक्षीय बैठकमा सहभागी हुन।उनले यस्ता कार्यक्रमहरू भएको आज मात्र देखेका होइनन्। धेरै पटक यसर
दाङको टरिगाउँ एयरपोर्ट विस्तारकालागि ‘खुत्रुके’ अभियान संचालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले उक्त अभियान सुरु गरेको हो । एयरपोर्ट विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरुले नै...
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमनी चौधरीले दाङ तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्तरवृद्धि गर्ने कार्य रोकिनुमा शंकर पोखरेलको हात रहेको बताएका छन् । शुक्रबार तुलसीपुरमा...
तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दाङ : तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले निर्वाचनमा प्रतिबद्धता गरेका अधिकांश बाचा पूरा गरेको बताएका छन्।सोमबार उपमहानगरको नवाैं नगरसभा तथा वार्षिक समीक्षा कार्यक्रममा पाण्डेले बाँकी प्रतिबद्धता एक वर्षको अवधिमा पूरा गर्नेगरी अघि बढ्ने विश्वास व्यक्त पनि गरे। मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानोमुक्त अभियान, टरिगाउँ एयरपोर्ट सञ्चालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर,
दाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दसैं अगाडि नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा आउने बताए। मन्त्री अधिकारीले दाङको विकास र समृद्धिका लागि अनिवार्य रुपमा एयरपोर्ट सञ्चालनमा आउनु पर्ने बताए।
पर्यटन मन्त्री अधिकारीले काठमाडौंदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ ह...