सिराहामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी सुस्त

कोरोना महामारीको दोस्रो लहरले तीव्रता लिइरहेका वेला सिराहामा संक्रमितको उपचारका लागि गरिनुपर्ने तयारी सुस्त देखिएको छ । छिमेकी मुलुक भारतसँग खुला सीमानाका रहेको सिराहामा दैनिक विनाजाँच भारतबाट नेपाल भित्रिरहेकाहरूबाट समुदायमा...

सम्बन्धित सामग्री

ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश (पूर्णपाठसहित)

२ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । सो आदेश अनुसार अब आमसभा, […]

कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो । ‘कोभिड संक्रमणको स्थानीय अवस्था […]

सहिद रामबृक्षको २७ औ स्मृतिको अवसरमा रामबृक्ष मञ्चको शिलान्यास

शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा धनुषामा विविध कार्यक्रम गरि मनाएको छ ।बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेकाले पालिका स्तरमै सहिद रामबृक्ष यादवको स्मृति दिवस मनाएको हो ।सो अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित रामबृक्ष यादवको गृहनगरमा पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्ष मञ्चको शिलान्यास गरेका छन् ।त्यस्तै रक्तदान कार्यक्रम समेत भएको माओवादी केन्द्र गणेशमान चारनाथ नगरका संयोजक महेशल

खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा  एक साता थप भएको छ। तर, केही खुकुलो बनाइएको छ। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्। त्यस्तै २५ सिट क्षमता भन्दाबढीका सार्वजनिक सवारी साधानलाई चल्न दिइएको छ।…

महामारीमा मानसिक तनावबाट छुटकारा पाउन यस्ता छन् मनाेविश्लेषकका सुझाव

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशमा निषेधाज्ञा जारी छ। त्यसो त अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध छ। घरभित्रै सर्वसाधारण बसिरहेका छन्। कतिपयलाई घरभित्र बस्दा-बस्दा मानसिक समस्या समेत हुने गरेको पाइन्छ। दिन कटाउन पनि सकस छ। अझ सामाजिक सञ्जालमा आएका कोरोनाका विभिन्न नकरात्मक सामग्रीहरूले उनीहरु चिन्तित बनेका छन्। यस्तो समस्याबाट छुटकारा पाउन मनोविश्लेषक बासु आचार्य भन्छन,‘अहिले घरभित्रै बस्नुपर्ने बाध्यता छ,यसबेला जाे काेहीलाई छटपटी हुन्छ,य

संक्रमितको उपचारमा फाउन्डेसनको सबा दुई करोड

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि सोहनलाल– रामप्यारीदेवी फाउन्डेसनले विभिन्न चार सरकारी अस्पताललाई सहयोगस्वरूप दुई करोड २४ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।...

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ

जनशक्ति अभाव झेलेको कर्णाली सरकारले १ सय १२ स्वास्थ्यकर्मी नियुक्त गर्‍यो

सुर्खेतः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनशक्ति अभाव झेलिरहेको कर्णालीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। प्रदेश सरकारले विभिन्न पदमा करार सेवामा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो। नियुक्त हुनेहरूमा स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना…

कोरोना नियन्त्रण कोषमा भाटभटेनीद्वारा एक करोड सहयोग हस्तान्तरण

काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा भाटभटेनी सुपरमार्केटसले एक करोड

कोरोना नियन्त्रण तथा रोकथामका लागि भाटभटेनीको एक करोड सहयोग

काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा भाटभटेनी सुपरमार्केटसले एक करोड