सीमा नाकामा चहलपहल बढ्दै, जेठयता हेल्प डेस्कको परीक्षणमा छैनन् संक्रमित
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले करिब १७ महिनादेखि सिमानाका बन्द गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा संक्रमण कम भएपनि औपचारिक रुपमा नेपालमा सीमानाका हालसम्म खुल्ला गरिएको छैन।
सीमानाका खुल्ला नभए...