कर्णालीमा कोरोनाको छुट्टै युनिट

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति बनाइएको छ। ‘बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेकै संरचनाले प्रभावकारी काम गर्न नसक्ने देखिएकाले प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै ...

सम्बन्धित सामग्री

बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए। उनका […]

प्रतिव्यक्ति विद्युत् खपतदर ३५१ युनिट

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट घण्टा (युनिट) नाघेको छ । गत असारसम्म ३२५ किलोवाट घण्टा मात्रै रहेको यस्तो खपतदर गत फागुससम्म ३५१ युनिट पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८०का अनुसार आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको […]

तस्बिरमा हेर्नुहोस् नेपाली सेनाको फोटो तथा युनिट प्रदर्शनी

काठमाडौँ – २६० औँ सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ। भद्रकालीस्थित जंगीअड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। सैनिकको विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द सवारीसाधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन्। चार दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्नेछन्। […]

सिमकोट गाउँपालिकामा सुसा कार्यक्रमको युनिट स्थापना

सिमकोट – यस वर्षबाट सिमकोट गाउँपालिकामा लागू भएको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजनाको (सुुसा) युनिट औपचारिक रूपमा स्थापना भएको छ। आयोजनाको काम व्यवस्थित रूपमा अगाडि बढाउन गाउँपालिकाभित्र उक्त युनिट स्थापना गरिएको हो। आयोजनाका संयोजक धुु्रव शाहीले खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सुसा कार्यक्रमको युनिट स्थापना भएको बताए। उनले आयोजनाका गतिविधि व्यवस्थित […]

कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क

काठमाडौँ,१ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको […]

२० युनिट बिजुली निःशुल्क

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो ।  गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६/७७ देखि ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी […]

नेपाल मेडिकल कलेजमा कार्डियो, ग्याष्ट्रो र इण्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट

काठमाडौं, चैत २५ । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभाग अन्तरगत पर्दथे । विरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । तीनै […]

काठमाडौंँ फर्कियो ‘तिमी कसको ?’ सुटिङ युनिट

फिल्म ‘तिमी कसको ?’ सुटिङ युनिट काठमाडौं फर्किएको छ । माघको दोस्रो सातादेखि फिल्म छायांकन गर्न तेह्रथुम पुगेको निर्माण युनिट ८० प्रतिशत काम सकाएर काठमाडौ फर्किएको हो । फिल्मको बाँकी छायांकन काठमाडौं हुनेछ ।फिल्मका निर्देशक तथा निर्माता जीवन श्रेष्ठ हुन् । दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्म तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे, सुजेपु तिनछाँगे झरना लगायत बिभिन्न स्थानमा छायांकन भएको छ ।प्रदीप गिरी

छाउनी अस्पतालमा हेमोडायलाइसिस युनिट सुरु

छाउनीस्थित वीरेन्द्र अस्पतालमा मिर्गौलासम्बन्धी हेमोडायलाइसिस युनिट सुरु भएको छ । नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच २ पुस ०७६ मा हेमोडायलाइसिस सेवा उपलब्ध गराउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र...

दाङमा ३६ सय युनिट रगत संकलन

दाङ : दाङमा  यस वर्ष तीन हजार ६७८ युनिट रगत संकलन भएको छ। जसमध्ये घोराहीमा दुई हजार ३४७ युनिट, तुलसीपुरमा एक हजार ३८ र लमहीमा २९४  युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ। संकलन भएको रगतमध्ये घोराहीमा दुई हजार ३२३ युनिट, तुलसीपुरमा ९२९ युनिट र लमहीमा ३३३ युनिट खपत  भएको केन्द्रका प्राविधिक ठाकुर पौडेलले बजानकारी दिए। १८ वर्षमाथि उमेर पुगी ४५ किलोदेखि माथि तौल समूहका व्यक्तिले ३÷३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४÷४ महिनाम