इमरान खानलाई मरियमको जवाफ : भारत राम्रो लाग्छ भने त्यहीँ बस्न गए हुन्छ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथिको अविश्वासको प्रस्तावमाथि आज त्यहाँको संसदमा छलफल हुँदैछ। यसअघि उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। शुक्रवार खानले जनताको नाममा…

सम्बन्धित सामग्री

यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान

२ फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुक र भारतबीच कुनै दिन भिडन्त हुन सक्ने बताएका छन् । खानले अमेरिकी समाचार माध्यम सीएनएनको ‘ग्लोबल पब्लिक स्क्वायर’ कार्यक्रममा पत्रकार फरीद जकारियासँग बोल्दै हालको अवस्था जारी रहे भारत र पाकिस्तान कुनै दिन आमने-सामने हुन सक्ने बताएका हुन् । ‘यदि परमाणु शक्ति सम्पन्न दुबै मुलुकमा यही […]

भारत र पाकिस्तानको भविष्य आपसमा जोडिएको छ : इमरान खान

२३ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो मुलुक कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित ‘शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया’ विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् । पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र […]

विवादित मुद्दामा वार्ता गर्न भारत–पाकिस्तानलाई साउदीको सुझाव

एजेन्सी । साउदी अरबले वार्ताद्वारा काश्मिरसहित सबै मुद्दामा सहमति खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बीचको उच्च स्तरीय वार्तापछि पाकिस्तानको विदेश कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेको हो । इमरान हाल साउदीको भ्रमणमा छन् ।संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि दुबै पक्षले भारत र पाकिस्तानबीच काश्मिर समेत विवादित सबै मुद्दाको समाधान वार्ताद्वारा गर्ने विषयलाई महत्व दि

भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेका छौं : इमरान खान

१८ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहेको बताएका छन् । पाकिस्तान दिवसको अवसरमा समकक्षी नरेन्द्र मोदीले दिएको शुभकामना पत्रको जवाफ लेख्दै खानले दक्षिण एसियामा स्थायी शान्तिका लागि भारत र पाकिस्तानबीचका सबै मुद्दा सुल्झाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले लेखेका छन्, ‘पाकिस्तानका जनता भारतसहितका आफ्ना सबै छिमेकी […]

पाकिस्तानले भारतीय लडाकु विमानका पाइलटलाई मुक्त गर्ने

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न मुक्त गर्न लागेको पाकिस्तानका प्रधानमन्त्री इमरान खान बताएका छन्।

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी : इमरान खान

इस्लामावाद । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने विषयलाई लिएर दुःख व्यक्त गरेका छन् ।    पाकिस्तानी प्रधानमन्त्रीले ...