भारत र पाकिस्तानको भविष्य आपसमा जोडिएको छ : इमरान खान

२३ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो मुलुक कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित ‘शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया’ विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् । पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र […]

सम्बन्धित सामग्री

यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान

२ फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुक र भारतबीच कुनै दिन भिडन्त हुन सक्ने बताएका छन् । खानले अमेरिकी समाचार माध्यम सीएनएनको ‘ग्लोबल पब्लिक स्क्वायर’ कार्यक्रममा पत्रकार फरीद जकारियासँग बोल्दै हालको अवस्था जारी रहे भारत र पाकिस्तान कुनै दिन आमने-सामने हुन सक्ने बताएका हुन् । ‘यदि परमाणु शक्ति सम्पन्न दुबै मुलुकमा यही […]

विवादित मुद्दामा वार्ता गर्न भारत–पाकिस्तानलाई साउदीको सुझाव

एजेन्सी । साउदी अरबले वार्ताद्वारा काश्मिरसहित सबै मुद्दामा सहमति खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बीचको उच्च स्तरीय वार्तापछि पाकिस्तानको विदेश कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेको हो । इमरान हाल साउदीको भ्रमणमा छन् ।संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि दुबै पक्षले भारत र पाकिस्तानबीच काश्मिर समेत विवादित सबै मुद्दाको समाधान वार्ताद्वारा गर्ने विषयलाई महत्व दि

भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहेका छौं : इमरान खान

१८ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहेको बताएका छन् । पाकिस्तान दिवसको अवसरमा समकक्षी नरेन्द्र मोदीले दिएको शुभकामना पत्रको जवाफ लेख्दै खानले दक्षिण एसियामा स्थायी शान्तिका लागि भारत र पाकिस्तानबीचका सबै मुद्दा सुल्झाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले लेखेका छन्, ‘पाकिस्तानका जनता भारतसहितका आफ्ना सबै छिमेकी […]

पाकिस्तानले भारतीय लडाकु विमानका पाइलटलाई मुक्त गर्ने

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न मुक्त गर्न लागेको पाकिस्तानका प्रधानमन्त्री इमरान खान बताएका छन्।

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी : इमरान खान

इस्लामावाद । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने विषयलाई लिएर दुःख व्यक्त गरेका छन् ।    पाकिस्तानी प्रधानमन्त्रीले ...