१८ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहेको बताएका छन् । पाकिस्तान दिवसको अवसरमा समकक्षी नरेन्द्र मोदीले दिएको शुभकामना पत्रको जवाफ लेख्दै खानले दक्षिण एसियामा स्थायी शान्तिका लागि भारत र पाकिस्तानबीचका सबै मुद्दा सुल्झाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले लेखेका छन्, ‘पाकिस्तानका जनता भारतसहितका आफ्ना सबै छिमेकी […]