पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जर्मनीमा नाजीहरुले कब्जा गरेजस्तै भारतलाई फासिस्ट र जातीय हिन्दुवादीहरुले कब्जा गरेको आरोप लगाएका छन्।
जम्मू कश्मीरका बारेमा भारतसँग विवाद बढ्दै जाँदा केही दिनअघि मोदी 'हिटलर शैली'मा अघि बढेको बताएका पाकिस्तानी प्रधानमन्त्री खानले केही समयअघि मात्र ट्वीट गर्दै भारतमा फासिस्ट र हिन्दुवादी सर्वोच्च विचारधारा र नेतृत्वको