अमेरिकामा वार्षिक रुपमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरु न्युयोर्क पुग्ने क्रम जारी छ।
यसपटक राष्ट्रसंघको सभाहलमा दक्षिण एसियाका भारत र पाकिस्तान एकअर्काविरुद्ध आमनेसामने हुने तयारी गर्दैछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान महासभामा सहभागी हुन न्युयोर्क पुग्दैछन्। दुवै