वासिङटन: भारतले कास्मिर मामिलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थता गर्ने दाबीको खण्डन गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिर मामिलामा मध्यस्थता गरिदिन आग्रह गरेको दाबी गरेका थिए।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले अमेरिका भ्रमणमा छन्। बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार पाकिस्तानी प्रधानमन्त्री खानसँग वासिङटनमा गरेको