न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । शुक्रबार र शनिबार नुवाकोटको बिदुरमा बसेको महासंघ प्रदेश समितिको दोस्रो पूर्ण बैठकका प्रदेशका आमसञ्चार माध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल भएको थियो […]