कुनै योगदान नभएकालाई सामाजिक सञ्‍जालबाट कराएर महान बनाउन खोजियाे: ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन् । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताएका हुन् । ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै सम...

सम्बन्धित सामग्री

‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’

जनकपुरधाम, २१ साउन । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उनले भने,‘‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र […]

सामाजिक सुरक्षाको योगदान रकम साढे ३० अर्ब

४ वर्षअघि सुरु भएको योजनामा आधारित सामाजिक सुरक्षा योजनामा साढे ३० अर्ब भन्दा बढी योगदान रकम संकलन भएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म योजनामा सूचिकृत भएका ३ लाख ९८ हजार श्रमिकको नाममा ३० अर्ब ६९ करोड रुपैयाँँ संकलन भएको हो । योजनाअन्र्तगत सरकारले लगभग १० प्रतिशत अर्थात ३ अर्ब ७३ करोड रुपैयाँ विभिन्न […]

सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी […]

सामाजिक सुरक्षा कोषले गरिबी न्यूनीकरणमा ६ प्रतिशत योगदान दिने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आगामी पाँच वर्षसम्ममा मुलुकको गरिबी न्यूनीकरणमा ६ प्रतिशत योगदान लक्ष्य राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषले पहिलोपटक पाँचवर्षे (०७९÷८० देखि ०८३÷८४) रणनीतिक योजना...

सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरूले थप योगदान गर्नुपर्ने बताएकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरूले राष्ट्रिय भावनाको प्रबर्द्धनमा अद्वितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरूको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गरिन् ।उनले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्

सिर्जनाबाट सामाजिक उत्थानमा योगदान गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाए पो भन्ने होस् । …

आजसम्म कोषमा सूचीकृत भई योगदान गरेकाले २ महिनाको बेहोर्न नपर्ने

आजसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत भई कम्तीमा वैशाख महिनाको योगदान गरेकाले जेठ र असार महिनाको योगदान गर्नु नपर्ने भएको छ।

सामाजिक सुरक्षा कोषमा वैशाखसम्मको योगदान रकम तिरेकाले मात्र सरकारी राहत पाउने

काठमाण्डौ – वैशाख महिनासम्मको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेकाले मात्र सरकारले प्रदान गर्ने राहत पाउने भएका छन् । आर्थिक वर्ष २०७८/७८ को बजेटमार्फत कोरोनाको दोस्रो लहरका कारण समस्यामा परेका श्रमिक र रोजगारदातालाई राहत स्वरूप सरकारले जेठ र असार महिनाको योगदान रकम जम्मा गरिदिने घोषणा गरेको छ ।  तर सरकारले दिने यो योगदान रकम पाउनका लागि वैशाखसम्म आफैँले योगदान रकम जम्मा गरेको हुनुपर्ने सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले श्रमिकले जम्मा गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले जम्मा गर्नुपर्ने ...