विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश–१ बाट केन्द्रीय सदस्यमा उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।२१ वर्षको उमेरमा सन् १९८५ मा तत्कालीन सांग्रिला इन्टरनेशनल एपारल्समा प्रबन्ध निर्देशकका रुपमा व्यावसायिक क्षेत्रमा पाइला सुरु गरेका उनको लगानीमा राउत कन्ट्रक्सन, शिवम् फुटवेयर प्रालि, अन्नपूर्ण सिमेन्ट उद्योग, स्वस्तिक रोलिङ मिल, शिव ओम मल्टिपर्पोज प्रालि, शिव ओम अटो सेन्टरलगायत आधा […]