‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नारासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एघारौं विज्ञान दिवस मनाउन लागेको हो ।  असोज १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहल कार्यक्रमको मुल समारोह हुनेछ । कार्यक्रममा प्यानल सेसन समेत हुनेछ ।  नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र...

सम्बन्धित सामग्री

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।...

आज विश्व मौसम विज्ञान दिवस

ललितपुर  : नेपाल लगायत संसारभरका देशहरुमा बिहीबार विभित्र कार्यक्रमको आयोजना गरि विश्व मौसम विज्ञान दिवस मनाइँदैछ।हरेक वर्षको मार्च २३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले यो वर्षको मौसम विज्ञान दिवसको नारा भावी पुस्ताका लागि पानी ,मौसम र जलवायु बचाऔँ भन्ने रहेको छ। राष्ट्रसंघले अहिले नै हाम्रा कृयाकलापहरूमा विशेष ध्यान दिएको खण्डमा भविष्यमा पानी ,मौसम र जलवायुलाई स्वच्छ ढंगले पुर्‍याउन सकिने बताएको छ।विश्वब्यापी जलवायु परिवर्तनको मारमा परिरहेका बेला हामी सब

विश्व विज्ञान दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज बिहीबार विश्व विज्ञान दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज बिहान मार्च फर साइन्स र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनुभयो […]

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

काठमाडौँ – आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस […]

आज विश्वकर्मा दिवस, सरकारले मनाउँदैछ विज्ञान दिवस

वैदिक सनातन धर्म, संस्कृतिमा सीप, वास्तुकला तथा आविस्कारका देवताका रुपमा विश्वकर्मालाई पूजिन्छ र हरेक वर्षको असोज १ गते विश्वकर्मा दिवस मनाइन्छ । नेपालमा यसै दिन विज्ञान दिवस मनाउने गरिन्छ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस साताव्यापीरूपमा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा)का साथ मनाइँदैन । शिक्षा, विज्ञान …

राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ। विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका प्रगतिबारे जनचेतना फैलाउनुका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानका साथै […]

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रम गर्दै शिक्षा तथा प्रविधि सचिव सुरेश आचर्यले आजदेखि विज्ञान दिवशका कार्यक्रम शुरु भएको जनाएका हुन् । भदौ २८ गतेदेखि असोज ३ गतेसम्म विभिन्न कार्यकम गरेर विज्ञान दिवस मनाइने उनको भनाइ छ  । मन्त्रालयले यस […]

विज्ञान दिवस मनाइने

सरकारले ‘दिगो विकासको आधार : विज्ञान प्रविधि र अविष्कार’ भन्ने नाराका साथ आगामी आइतबार राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।